SUBSCRIBE
Nepali Automobile Blog
  • News
  • Bike
  • Home
Reading: बीएडब्लू ब्रम्बी कारको मूल्य २१ लाख ९० हजार
Share
Nepali Automobile BlogNepali Automobile Blog
Font ResizerAa
  • News
  • Bike
  • Home
Search
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
  • Bookmarks
    • My Bookmarks
    • Customize Interests
  • More Foxiz
    • Blog Index
    • Sitemap
Have an existing account? Sign In
Follow US
© Foxiz News Network. Ruby Design Company. All Rights Reserved.
News

बीएडब्लू ब्रम्बी कारको मूल्य २१ लाख ९० हजार

preety
Last updated: August 29, 2024 10:24 am
preety
Share
1 Min Read
BAW-Brumby-Price-In_nepal
BAW-Brumby-Price-In_nepal
SHARE

नाडा अटो शोबाटै बिक्री सुरु भएको बीएडब्लुको ब्रम्बी एलएलआर मोटर्सले नेपाल ल्याएको छ । चार जनाले यात्रा गर्न सक्ने ५ ढोका भएको ब्रम्बी इलेक्ट्रीक कारको मूल्य २१ लाख ९० हजार तोकिएको छ ।  १७.२८ किलोवाट आवरको ब्याट्री भएको  उक्त कारलाई फुल चार्ज गर्दा २०५ किलोमिटर गुडाउन सकिने कम्पनीले दाबी गरेको छ। यो गाडीको टप स्पिड प्रतिघन्टा १०० किलोमिटर दिइएको छ। दुई रङमा उपलब्ध कारमा १०.२५ इन्चको इन्टेलिजेन्ट डिस्प्ले,  ३६० डिग्री क्यामेरा, पार्किङ राडार लगायतका फिचर गरिएको छ। ।

 

You Might Also Like

दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित हुन्छ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री

चितवनमा ‘काडा अटो एक्स्पो २०८१’ को शुभारम्भ

मुग्लिङकाे चार्जिङ स्टेसन बन्द

नयाँ क्रेटाको सुरुवाती मूल्य ५६ लाख, आधिकारीक बिक्री सुरू

चितवनमा लक्जरी इलेक्ट्रिक गाडी ‘जिकर’ सार्वजनिक

Share This Article
Facebook Twitter Email Print
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

New Releases

- Advertisement -
Ad image

Trending Stories

News

मुग्लिङकाे चार्जिङ स्टेसन बन्द

October 2, 2024
nada-autoshow-2024
News

नाडा अटो शो २०२४ को तयारी पूरा, एक भाग्यशाली सहभागीले हिरो जुम स्कूटर जित्ने

August 14, 2024
News

मकवानपुरमा ईभी र मोटरसाइकल ठोक्किएर १४ जना घाइते

October 7, 2025
LEV-01-Price-In-Nepal
News

आयो अर्को चाइनिज इभी एलइभी-०१

September 3, 2024
News

नेपालमा सार्वजनिक भयो २०२४ मोडलको बीवाईडी एट्टो ३ कस्मस ब्ल्याक

August 23, 2024
News

टाटाको ईभी पन्च चितवन, पोखरा, बुटवल र भैरहवा मा लन्च

September 17, 2024

Always Stay Up to Date

Subscribe to our newsletter to get our newest articles instantly!
[mc4wp_form]

Follow US on Social Media

Facebook Youtube

© Foxiz News Network. Ruby Design Company. All Rights Reserved.

Nepali Automobile Blog

More from Foxiz

  • Job @Nepalgaadi
  • Privacy Policy
  • Advertise
  • Subscribe
Welcome Back!

Sign in to your account