SUBSCRIBE
Nepali Automobile Blog
  • News
  • Bike
  • Home
Reading: ग्ल्यामरको साहारा नलिएको एउटा ब्रान्ड
Share
Nepali Automobile BlogNepali Automobile Blog
Font ResizerAa
  • News
  • Bike
  • Home
Search
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
  • Bookmarks
    • My Bookmarks
    • Customize Interests
  • More Foxiz
    • Blog Index
    • Sitemap
Have an existing account? Sign In
Follow US
© Foxiz News Network. Ruby Design Company. All Rights Reserved.
News

ग्ल्यामरको साहारा नलिएको एउटा ब्रान्ड

preety
Last updated: August 28, 2024 4:29 am
preety
Share
1 Min Read
SHARE

१२ भदौ, काठमाडौं । राजधानीको भृकुटीमण्डपमा हिजो आर्थात ११ भदौदेखि ‘नाडा अटो शो २०२४’ सुरु भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा महासंघ) ले गरेको उक्त शोम यो पटक भने अधिकांश ईभी प्रदर्शनीमा राखिएको छ । १६ भदौसम्म सञ्चालन हुने अटो शोमा २४ ब्रान्डका चार पाङ्ग्रे, १९ ब्रान्डका दुई पाङ्ग्रे र १२ ब्रान्डका हलुका व्यावसायिक गाडी प्रदर्शनीमा राखिएको प्रदर्शनीमा राखिएको छ । सवारीसाधनको कुम्भ मेला मानिने “नाडा अटो शो–२०२४“ मा प्यासेन्जर कार सेग्मेन्टमा रहेका अधिकान्स डिलरले आफ्नो स्टलमा ग्राहक आकर्सित गर्न ग्ल्यामर मोडलको प्रयोग गरेको देखिन्छ।

कतिपय ब्रान्डमा अधिकारिक सेल्स कर्मचारी भन्दा मोडेल धेरै देखिन्छन। इभीको भिडमा रहेको एउटा ब्रान्डले भने मोडलको प्रयोग नगरी आफ्नो कारहरु प्रदशनमा राखिरहेको छ र त्यो ब्रान्ड हो “BYD” । इभी सेग्मेन्टमा संसारभरीनै अग्रस्थानमा रहेको BYD ले आफ्नो दुई चर्चित मोडल BYD Dolphin र BYD Atto 3 2024 प्रदर्शनी तथा बिक्रीमा राखेको छ भने सिलायन ७ भने नाडाको लागि मात्र मा राखिएको छ जुन नेपालमा उपलब्ध हुन अझै १-२ बर्ष लाग्ने देखिन्छ । ।  संसारभरनै अत्याधिक विश्वाश गरिएको ब्याट्री र नेपालमा सबै भन्दा धेरै बिक्री हुने इभी कारको कारणले हुन सक्छ नेपालको लागि अधिकारिक बिक्रेता साइमेक्स इन्कले ग्ल्यमरस मोडलमा खासै लगानी गरेको देखिदैन।

 

You Might Also Like

आयो अर्को चाइनिज इभी एलइभी-०१

बीवाइडीले सुरु गर्‍यो बाढी बाट प्राभावित ग्राहकहरुको लागि आपतकालीन सेवा

दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित हुन्छ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री

पलेशालाई बीवाइडीले दियो ४१ लाख रुपैयाँ पर्ने डल्फिन गाडी

मुग्लिङकाे चार्जिङ स्टेसन बन्द

Share This Article
Facebook Twitter Email Print
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

New Releases

- Advertisement -
Ad image

Trending Stories

Tokha EV car flood
Uncategorized

विष्णुमति खोलाले बगायो कार, एक महिलाको सकुशल उद्धार

June 26, 2025
deepal-So7-L-Price-In-Nepal
News

नेपाल आउँदै ‘दिपल एस-०७ एल’

September 1, 2024
News

चीनमा बन्द भयो नेटाको फ्याक्ट्री

November 17, 2024
Hyundai Creta Facelift Price In Nepal
News

नयाँ क्रेटाको सुरुवाती मूल्य ५६ लाख, आधिकारीक बिक्री सुरू

August 5, 2024
nada-autoshow-2024
News

नाडा अटो शो २०२४ को तयारी पूरा, एक भाग्यशाली सहभागीले हिरो जुम स्कूटर जित्ने

August 14, 2024
News

मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त

September 17, 2024

Always Stay Up to Date

Subscribe to our newsletter to get our newest articles instantly!
[mc4wp_form]

Follow US on Social Media

Facebook Youtube

© Foxiz News Network. Ruby Design Company. All Rights Reserved.

Nepali Automobile Blog

More from Foxiz

  • Job @Nepalgaadi
  • Privacy Policy
  • Advertise
  • Subscribe
Welcome Back!

Sign in to your account