SUBSCRIBE
Nepali Automobile Blog
  • News
  • Bike
  • Home
Reading: नाडा अटो शो २०२४ को तयारी पूरा, एक भाग्यशाली सहभागीले हिरो जुम स्कूटर जित्ने
Share
Nepali Automobile BlogNepali Automobile Blog
Font ResizerAa
  • News
  • Bike
  • Home
Search
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
  • Bookmarks
    • My Bookmarks
    • Customize Interests
  • More Foxiz
    • Blog Index
    • Sitemap
Have an existing account? Sign In
Follow US
© Foxiz News Network. Ruby Design Company. All Rights Reserved.
News

नाडा अटो शो २०२४ को तयारी पूरा, एक भाग्यशाली सहभागीले हिरो जुम स्कूटर जित्ने

preety
Last updated: August 14, 2024 2:32 pm
preety
Share
1 Min Read
nada-autoshow-2024
nada-autoshow-2024
SHARE

काठमाडौं । यही भदौ ११ देखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२४ को तयारी पूरा भएको छ ।  नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै नाडा अटो शो २०२४ को तयारी पूरा भएको जानकारी दिएको हो । नाडा अटो शोमा ९५ प्रदर्शकहरूको १३० स्टलहरू रहने छन् । जसमा २४ चारपाँग्रे, १९ दुईपाँग्रे र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिनेछन् ।  त्यस्तै,सातवटा वित्तीय संस्थाहरूले पनि यो प्रदर्शनीमा सहभागीता जनाउने भएका छन् ।  नाडा अटो शो २०२४ को मुख्य प्रायोजक टाटा ईभी रहेको छ । त्यस्तै, सर्भाे लुर्बिकेन्टस् र शिखर इन्स्योरेन्स कम्पनी सह–प्रायोजक रहेका छन् । नाडा अटो शो २०२४ को एक भाग्यशाली सहभागीले हिरो जुम स्कूटर जित्ने अवसर पाउनेछन् ।

You Might Also Like

चीनमा बन्द भयो नेटाको फ्याक्ट्री

विङ्गो कारको अफर मुल्य ३० लाखमा १ हजार कम

भब्य कार्यक्रमका बिच BYD M6 को बिक्री सुरु

ग्ल्यामरको साहारा नलिएको एउटा ब्रान्ड

मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त

TAGGED:NADA
Share This Article
Facebook Twitter Email Print
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

New Releases

- Advertisement -
Ad image

Trending Stories

BYD-APP-Nepal
News

अब ‘बीवाइडी एप’बाट चेक गर्नुस टायर प्रेसरहरु

August 25, 2024
Tokha EV car flood
Uncategorized

विष्णुमति खोलाले बगायो कार, एक महिलाको सकुशल उद्धार

June 26, 2025
deepal-So7-L-Price-In-Nepal
News

नेपाल आउँदै ‘दिपल एस-०७ एल’

September 1, 2024
News

दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित हुन्छ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री

September 25, 2024
News

नाडा अटो शोमा टाटाको ६ सय ४४ युनिट गाडी बुकिङ

September 1, 2024
चितवनमा लक्जरी इलेक्ट्रिक गाडी ‘जिकर’ सार्वजनिक
News

चितवनमा लक्जरी इलेक्ट्रिक गाडी ‘जिकर’ सार्वजनिक

December 16, 2024

Always Stay Up to Date

Subscribe to our newsletter to get our newest articles instantly!
[mc4wp_form]

Follow US on Social Media

Facebook Youtube

© Foxiz News Network. Ruby Design Company. All Rights Reserved.

Nepali Automobile Blog

More from Foxiz

  • Job @Nepalgaadi
  • Privacy Policy
  • Advertise
  • Subscribe
Welcome Back!

Sign in to your account