SUBSCRIBE
Nepali Automobile Blog
  • News
  • Bike
  • Home
Reading: मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त
Share
Nepali Automobile BlogNepali Automobile Blog
Font ResizerAa
  • News
  • Bike
  • Home
Search
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
  • Bookmarks
    • My Bookmarks
    • Customize Interests
  • More Foxiz
    • Blog Index
    • Sitemap
Have an existing account? Sign In
Follow US
© Foxiz News Network. Ruby Design Company. All Rights Reserved.
News

मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त

preety
Last updated: September 17, 2024 10:56 am
preety
Share
1 Min Read
SHARE

चितवन । मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त भएको छ । तीन वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएकोमा डेढ वर्ष बित्दा समेत १६ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको छ । पृथ्वी राजमार्गमा पर्ने नागढुङ्गा–मुग्लिन सडक खण्डलाई दुई भागमा विभाजन गरी स्तरोन्नति थालिएको हो । उक्त सडक खण्ड ३९ किलोमिटर छ । नागढुङ्गा–मुग्लिन सडक योजनाको यो पश्चिम खण्ड हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी ईन्जिनियर कृष्ण आचार्यका अनुसार नक्साङ्कन परिवर्तन, वर्षात र चाडपर्वका कारण काम लक्ष्यअनुसार हुन नसकेको हो ।

Featured Image: Ramhari Thapa

You Might Also Like

ग्ल्यामरको साहारा नलिएको एउटा ब्रान्ड

आयो अर्को चाइनिज इभी एलइभी-०१

होन्डाको इलेक्ट्रीक स्कुटर बजारमा आउँदै

नाडा अटो शोमा टाटाको ६ सय ४४ युनिट गाडी बुकिङ

नाडा अटो शो २०२५ मा चांगानको फ्लाइङ कार प्रदर्शन हुने

Share This Article
Facebook Twitter Email Print
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

New Releases

- Advertisement -
Ad image

Trending Stories

deepal-So7-L-Price-In-Nepal
News

नेपाल आउँदै ‘दिपल एस-०७ एल’

September 1, 2024
News

मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त

September 17, 2024
nada-autoshow-2024
News

नाडा अटो शो २०२४ को तयारी पूरा, एक भाग्यशाली सहभागीले हिरो जुम स्कूटर जित्ने

August 14, 2024
News

नागढुंगा सुरुङमा लाग्ने टोल शुल्क तोकियो, केले कति तिर्नुपर्छ ?

August 14, 2025
News

पलेशालाई बीवाइडीले दियो ४१ लाख रुपैयाँ पर्ने डल्फिन गाडी

September 20, 2024
Charging Station In Nepal
News

ईभी छ्याप्छ्याप्ती तर चार्जिङ स्टेशन खोइ ?

August 6, 2024

Always Stay Up to Date

Subscribe to our newsletter to get our newest articles instantly!
[mc4wp_form]

Follow US on Social Media

Facebook Youtube

© Foxiz News Network. Ruby Design Company. All Rights Reserved.

Nepali Automobile Blog

More from Foxiz

  • Job @Nepalgaadi
  • Privacy Policy
  • Advertise
  • Subscribe
Welcome Back!

Sign in to your account