SUBSCRIBE
Nepali Automobile Blog
  • News
  • Bike
  • Home
Reading: अब ‘बीवाइडी एप’बाट चेक गर्नुस टायर प्रेसरहरु
Share
Nepali Automobile BlogNepali Automobile Blog
Font ResizerAa
  • News
  • Bike
  • Home
Search
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
  • Bookmarks
    • My Bookmarks
    • Customize Interests
  • More Foxiz
    • Blog Index
    • Sitemap
Have an existing account? Sign In
Follow US
© Foxiz News Network. Ruby Design Company. All Rights Reserved.
News

अब ‘बीवाइडी एप’बाट चेक गर्नुस टायर प्रेसरहरु

preety
Last updated: August 25, 2024 9:48 am
preety
Share
1 Min Read
BYD-APP-Nepal
BYD-APP-Nepal
SHARE

काठमाडौं । बीवाइडीले ‘बीवाइडी एप’  सार्वजनिक गरेको छ । आधिकारीक बिक्रेता साइमेक्स इंकले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा  बीवाइडी एप  सार्वजनिक गरेको हो । उक्त बीवाइडी एपमार्फत तपाईंले गाडीको रेन्ज र पावर लेभल चेक गर्न, टायर प्रेसर चेक गर्न सक्नु हुन्छ । साथै  गाडीका ढोका तथा झ्याल बन्द भए वा नभएको वारेमा सहजै थाहा पाउन सकिन्छ ।  एसी सञ्चालन गर्न र गाडीको हर्न तथा लाइट नियन्त्रण गर्न सकिने  उक्त एपमार्फत टाढैबाट गाडीको अवस्थिति पत्ता लगाउन पनि सकिन्छ ।

You Might Also Like

चीनमा बन्द भयो नेटाको फ्याक्ट्री

चितवनमा लक्जरी इलेक्ट्रिक गाडी ‘जिकर’ सार्वजनिक

मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त

पलेशालाई बीवाइडीले दियो ४१ लाख रुपैयाँ पर्ने डल्फिन गाडी

ईभी छ्याप्छ्याप्ती तर चार्जिङ स्टेशन खोइ ?

TAGGED:BYDBYD apps
Share This Article
Facebook Twitter Email Print
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

New Releases

- Advertisement -
Ad image

Trending Stories

BYD-APP-Nepal
News

अब ‘बीवाइडी एप’बाट चेक गर्नुस टायर प्रेसरहरु

August 25, 2024
Charging Station In Nepal
News

ईभी छ्याप्छ्याप्ती तर चार्जिङ स्टेशन खोइ ?

August 6, 2024
omoda-e5-price-in-nepal
News

ओमोडा ई-फाइभको मूल्य ५ लाख रुपैयाँ घट्यो, ३६० डिग्री क्यामेरा लगायतका फिचर हटाइयो

August 13, 2024
News

मकवानपुरमा ईभी र मोटरसाइकल ठोक्किएर १४ जना घाइते

October 7, 2025
News

नाडा अटो शोमा टाटाको ६ सय ४४ युनिट गाडी बुकिङ

September 1, 2024
News

मुग्लिङकाे चार्जिङ स्टेसन बन्द

October 2, 2024

Always Stay Up to Date

Subscribe to our newsletter to get our newest articles instantly!
[mc4wp_form]

Follow US on Social Media

Facebook Youtube

© Foxiz News Network. Ruby Design Company. All Rights Reserved.

Nepali Automobile Blog

More from Foxiz

  • Job @Nepalgaadi
  • Privacy Policy
  • Advertise
  • Subscribe
Welcome Back!

Sign in to your account