SUBSCRIBE
Nepali Automobile Blog
  • News
  • Bike
  • Home
Reading: नेपालमा सार्वजनिक भयो २०२४ मोडलको बीवाईडी एट्टो ३ कस्मस ब्ल्याक
Share
Nepali Automobile BlogNepali Automobile Blog
Font ResizerAa
  • News
  • Bike
  • Home
Search
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
  • Bookmarks
    • My Bookmarks
    • Customize Interests
  • More Foxiz
    • Blog Index
    • Sitemap
Have an existing account? Sign In
Follow US
© Foxiz News Network. Ruby Design Company. All Rights Reserved.
News

नेपालमा सार्वजनिक भयो २०२४ मोडलको बीवाईडी एट्टो ३ कस्मस ब्ल्याक

preety
Last updated: August 23, 2024 1:53 pm
preety
Share
1 Min Read
SHARE

नेपालको लागि BYD को अधिकारिक बिक्रेता साइमेक्स इन्कले BYD ATTO 3 कस्मस ब्ल्याक सार्वजनिक गरेको छ।कम्पनीले आज काठमाडौंको शेर्पामालमा आयोजित एक कार्यक्रमका बिचमा उक्त नयाँ मोडेल लन्च गरेको हो । यो एसयुभीमा १८ इन्चको एलो ह्विल राखिएको छ र बुट लिडमा प्रयोग भएको विल्ड योर ड्रिम लोगोलाई छोट्याएर बीवाईडी मात्र लेखिएको छ ।

बीवाईडी एट्टो ३ मा ८८ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ आउटलेट हुनेछ । अघिल्लो भर्सनमा ८० किलोवाटको थियो । क्रोम विन्डोको सटा ग्लस ब्ल्याक ट्रिम प्रयोग भएको यो एसयुभीमा १८ इन्चको एलो ह्विल राखिएको छ र बुट लिडमा प्रयोग भएको विल्ड योर ड्रिम लोगोलाई छोट्याएर बीवाईडी मात्र लेखिएको छ ।

 

You Might Also Like

पलेशालाई बीवाइडीले दियो ४१ लाख रुपैयाँ पर्ने डल्फिन गाडी

चितवनमा ‘काडा अटो एक्स्पो २०८१’ को शुभारम्भ

नेपाल भित्रियो साइबरस्टर, मूल्य मात्र १ करोड ६७ लाख ९९ हजार रुपैयाँ

नयाँ क्रेटाको सुरुवाती मूल्य ५६ लाख, आधिकारीक बिक्री सुरू

होन्डाको इलेक्ट्रीक स्कुटर बजारमा आउँदै

Share This Article
Facebook Twitter Email Print
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

New Releases

- Advertisement -
Ad image

Trending Stories

News

ग्ल्यामरको साहारा नलिएको एउटा ब्रान्ड

August 28, 2024
News

नाडा अटो शोमा टाटाको ६ सय ४४ युनिट गाडी बुकिङ

September 1, 2024
ora-3-price-in-nepal
News

ओरा इलेक्ट्रीकमा घट्यो ५ लाख मूल्य

August 21, 2024
News

होन्डाको इलेक्ट्रीक स्कुटर बजारमा आउँदै

November 11, 2024
LEV-01-Price-In-Nepal
News

आयो अर्को चाइनिज इभी एलइभी-०१

September 3, 2024
CF Moto MT 450 Price In Nepal
Bike

एमटी ४५० एड्भेन्चर नेपाली बजारमा सार्वजनिक

August 27, 2024

Always Stay Up to Date

Subscribe to our newsletter to get our newest articles instantly!
[mc4wp_form]

Follow US on Social Media

Facebook Youtube

© Foxiz News Network. Ruby Design Company. All Rights Reserved.

Nepali Automobile Blog

More from Foxiz

  • Job @Nepalgaadi
  • Privacy Policy
  • Advertise
  • Subscribe
Welcome Back!

Sign in to your account