SUBSCRIBE
Nepali Automobile Blog
  • News
  • Bike
  • Home
Reading: अब ‘बीवाइडी एप’बाट चेक गर्नुस टायर प्रेसरहरु
Share
Nepali Automobile BlogNepali Automobile Blog
Font ResizerAa
  • News
  • Bike
  • Home
Search
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
  • Bookmarks
    • My Bookmarks
    • Customize Interests
  • More Foxiz
    • Blog Index
    • Sitemap
Have an existing account? Sign In
Follow US
© Foxiz News Network. Ruby Design Company. All Rights Reserved.
News

अब ‘बीवाइडी एप’बाट चेक गर्नुस टायर प्रेसरहरु

preety
Last updated: August 25, 2024 9:48 am
preety
Share
1 Min Read
BYD-APP-Nepal
BYD-APP-Nepal
SHARE

काठमाडौं । बीवाइडीले ‘बीवाइडी एप’  सार्वजनिक गरेको छ । आधिकारीक बिक्रेता साइमेक्स इंकले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा  बीवाइडी एप  सार्वजनिक गरेको हो । उक्त बीवाइडी एपमार्फत तपाईंले गाडीको रेन्ज र पावर लेभल चेक गर्न, टायर प्रेसर चेक गर्न सक्नु हुन्छ । साथै  गाडीका ढोका तथा झ्याल बन्द भए वा नभएको वारेमा सहजै थाहा पाउन सकिन्छ ।  एसी सञ्चालन गर्न र गाडीको हर्न तथा लाइट नियन्त्रण गर्न सकिने  उक्त एपमार्फत टाढैबाट गाडीको अवस्थिति पत्ता लगाउन पनि सकिन्छ ।

You Might Also Like

आयो अर्को चाइनिज इभी एलइभी-०१

ग्ल्यामरको साहारा नलिएको एउटा ब्रान्ड

भब्य कार्यक्रमका बिच BYD M6 को बिक्री सुरु

होन्डाको इलेक्ट्रीक स्कुटर बजारमा आउँदै

बीएडब्लू ब्रम्बी कारको मूल्य २१ लाख ९० हजार

TAGGED:BYDBYD apps
Share This Article
Facebook Twitter Email Print
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

New Releases

- Advertisement -
Ad image

Trending Stories

wuling-bingo-price-nepal-2024
News

विङ्गो कारको अफर मुल्य ३० लाखमा १ हजार कम

August 30, 2024
News

मुग्लिङकाे चार्जिङ स्टेसन बन्द

October 2, 2024
Charging Station In Nepal
News

ईभी छ्याप्छ्याप्ती तर चार्जिङ स्टेशन खोइ ?

August 6, 2024
चितवनमा लक्जरी इलेक्ट्रिक गाडी ‘जिकर’ सार्वजनिक
News

चितवनमा लक्जरी इलेक्ट्रिक गाडी ‘जिकर’ सार्वजनिक

December 16, 2024
News

मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त

September 17, 2024
ora-3-price-in-nepal
News

ओरा इलेक्ट्रीकमा घट्यो ५ लाख मूल्य

August 21, 2024

Always Stay Up to Date

Subscribe to our newsletter to get our newest articles instantly!
[mc4wp_form]

Follow US on Social Media

Facebook Youtube

© Foxiz News Network. Ruby Design Company. All Rights Reserved.

Nepali Automobile Blog

More from Foxiz

  • Job @Nepalgaadi
  • Privacy Policy
  • Advertise
  • Subscribe
Welcome Back!

Sign in to your account