SUBSCRIBE
Nepali Automobile Blog
  • News
  • Bike
  • Home
Reading: मकवानपुरमा ईभी र मोटरसाइकल ठोक्किएर १४ जना घाइते
Share
Nepali Automobile BlogNepali Automobile Blog
Font ResizerAa
  • News
  • Bike
  • Home
Search
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
  • Bookmarks
    • My Bookmarks
    • Customize Interests
  • More Foxiz
    • Blog Index
    • Sitemap
Have an existing account? Sign In
Follow US
© Foxiz News Network. Ruby Design Company. All Rights Reserved.
News

मकवानपुरमा ईभी र मोटरसाइकल ठोक्किएर १४ जना घाइते

preety
Last updated: October 7, 2025 4:20 am
preety
Share
1 Min Read
SHARE

काठमाडौं। मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर-४ झुरझुरेमा आज बिहान भएको सवारी दुर्घटनामा परी १४ जना घाइते भएका छन्। घाइतेहरूको झुरझुरेस्थित सान्बि अस्पतालमा प्रारम्भिक उपचार गरिएको र थप उपचारका लागि हेटौँडा ल्याइएको प्रहरीले बताएकाे छ। दुर्घटनामा ईभीमा सवार १३ जना र मोटरसाइकलका चालकसहित कुल १४ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ। सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको मधेस प्रदेश ००२-००१ ज ००७२ नम्बरको ईभी र स्थानीय बागमती गाउँपालिकातर्फ जाँदै गरेको ना ५२ प ५५९८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्।

 

 

You Might Also Like

चीनमा बन्द भयो नेटाको फ्याक्ट्री

टाटा पन्चको मुल्य ३३ लाख ९९ हजार रूपैयाँ

मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त

चितवनमा लक्जरी इलेक्ट्रिक गाडी ‘जिकर’ सार्वजनिक

नाडा अटो शो २०२५ मा चांगानको फ्लाइङ कार प्रदर्शन हुने

Share This Article
Facebook Twitter Email Print
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

New Releases

- Advertisement -
Ad image

Trending Stories

News

मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त

September 17, 2024
deepal-So7-L-Price-In-Nepal
News

नेपाल आउँदै ‘दिपल एस-०७ एल’

September 1, 2024
CF Moto MT 450 Price In Nepal
Bike

एमटी ४५० एड्भेन्चर नेपाली बजारमा सार्वजनिक

August 27, 2024
mg-cyberster-price-in-nepal
News

नेपाल भित्रियो साइबरस्टर, मूल्य मात्र १ करोड ६७ लाख ९९ हजार रुपैयाँ

August 19, 2024
News

पलेशालाई बीवाइडीले दियो ४१ लाख रुपैयाँ पर्ने डल्फिन गाडी

September 20, 2024
Hyundai Creta Facelift Price In Nepal
News

नयाँ क्रेटाको सुरुवाती मूल्य ५६ लाख, आधिकारीक बिक्री सुरू

August 5, 2024

Always Stay Up to Date

Subscribe to our newsletter to get our newest articles instantly!
[mc4wp_form]

Follow US on Social Media

Facebook Youtube

© Foxiz News Network. Ruby Design Company. All Rights Reserved.

Nepali Automobile Blog

More from Foxiz

  • Job @Nepalgaadi
  • Privacy Policy
  • Advertise
  • Subscribe
Welcome Back!

Sign in to your account