SUBSCRIBE
Nepali Automobile Blog
  • News
  • Bike
  • Home
Reading: होन्डाको इलेक्ट्रीक स्कुटर बजारमा आउँदै
Share
Nepali Automobile BlogNepali Automobile Blog
Font ResizerAa
  • News
  • Bike
  • Home
Search
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
  • Bookmarks
    • My Bookmarks
    • Customize Interests
  • More Foxiz
    • Blog Index
    • Sitemap
Have an existing account? Sign In
Follow US
© Foxiz News Network. Ruby Design Company. All Rights Reserved.
News

होन्डाको इलेक्ट्रीक स्कुटर बजारमा आउँदै

preety
Last updated: November 11, 2024 4:44 am
preety
Share
1 Min Read
SHARE

काठमाडौं । जापानी मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी होन्डाले भारतीय बजारमा आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने भएको छ । आगामी नोभेम्बर २७ मा कम्पनीले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर  एक्टिभा इलेक्ट्रीक स्कुटर  सार्वजनिक गर्ने भएको हो । कम्पनीले भारतीय बजारमा २०२५ को मार्चदेखि आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर बिक्री सुरू गर्ने भएको हो । यो स्कुटर भारतीय बजारमा १ लाख रुपैयाँ हाराहारी मूल्यमा बिक्री सुरु हुने अनुमान गरिएको छ ।

 

You Might Also Like

ईभी छ्याप्छ्याप्ती तर चार्जिङ स्टेशन खोइ ?

नाडा अटो शो २०२४ को तयारी पूरा, एक भाग्यशाली सहभागीले हिरो जुम स्कूटर जित्ने

विङ्गो कारको अफर मुल्य ३० लाखमा १ हजार कम

मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त

पलेशालाई बीवाइडीले दियो ४१ लाख रुपैयाँ पर्ने डल्फिन गाडी

Share This Article
Facebook Twitter Email Print
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

New Releases

- Advertisement -
Ad image

Trending Stories

News

मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त

September 17, 2024
BYD M6 Price In Nepal
News

भब्य कार्यक्रमका बिच BYD M6 को बिक्री सुरु

December 24, 2024
News

पलेशालाई बीवाइडीले दियो ४१ लाख रुपैयाँ पर्ने डल्फिन गाडी

September 20, 2024
News

दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित हुन्छ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री

September 25, 2024
News

होन्डाको इलेक्ट्रीक स्कुटर बजारमा आउँदै

November 11, 2024
nada-autoshow-2024
News

नाडा अटो शो २०२४ को तयारी पूरा, एक भाग्यशाली सहभागीले हिरो जुम स्कूटर जित्ने

August 14, 2024

Always Stay Up to Date

Subscribe to our newsletter to get our newest articles instantly!
[mc4wp_form]

Follow US on Social Media

Facebook Youtube

© Foxiz News Network. Ruby Design Company. All Rights Reserved.

Nepali Automobile Blog

More from Foxiz

  • Job @Nepalgaadi
  • Privacy Policy
  • Advertise
  • Subscribe
Welcome Back!

Sign in to your account