मुग्लिङ स्थित नयाँ पुल र पुरानो पुलको बिचमा रहेको नेपाल बिधुत प्राधिकरणको चार्जिङ् स्टेसन बन्द भएको छ । त्रिशुली नदी बढेर चार्जिङ् स्टेसन रहेकाे जमिन कटान भएकाे भएपछी चार्जिङ् स्टेसन बन्द भएको हो । साथै कटानले चार्जिङ् स्टेसननै बगाउने खतरा पनि बढेको छ।
तस्बिर: मुग्लिन पेज