भारतमा आफ्नो प्लान्ट बन्द गरेको २ बर्ष पछी अमेरिकन कार कम्पनी फोर्ड फेरी भारत फर्किएको छ। चेन्नइ स्थित प्लान्ट बाट इभी कार बनाउने योजना लिएर भारत फर्किएको कार कम्पनीका प्रतिनिधीले जानकारी दिए । २०२२ अगस्तमा फोर्डले भारत स्थित आफ्नो प्लान्ट बन्द गरेको थियो ।