काठमाडौँ । टाटाको पन्च इभी एकैपटक चार शहर मा लन्च भएको छ । पन्च इभी चितवन, पोखरा, बुटवल र भैरहवामा एकैदिन औपचारिक रूपमा लन्च गरिएको सिप्रदीले जनाएको छ । टाटा पन्च ईभीको प्रारम्भिक मूल्य रु. ३३ लाख ९९ हजार तोकिएको छ ।

Sign in to your account