१६ भदौ, काठमाडौं । नेपालका लागि आधिकारिक विक्रेता सिप्रदीका अनुसार नाडा अटो शोमा टाटाले ६ सय ४४ युनिट गाडी बुकिङ गरेको छ । सिप्रदीका अनुसार पन्च ईभी ४ सय ७५ र टियागो ईभी १ सय ६९ युनिट बुकिङ भएको छ ।

Sign in to your account