SUBSCRIBE
Nepali Automobile Blog
  • News
  • Bike
  • Home
Reading: ओरा इलेक्ट्रीकमा घट्यो ५ लाख मूल्य
Share
Nepali Automobile BlogNepali Automobile Blog
Font ResizerAa
  • News
  • Bike
  • Home
Search
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
  • Bookmarks
    • My Bookmarks
    • Customize Interests
  • More Foxiz
    • Blog Index
    • Sitemap
Have an existing account? Sign In
Follow US
© Foxiz News Network. Ruby Design Company. All Rights Reserved.
News

ओरा इलेक्ट्रीकमा घट्यो ५ लाख मूल्य

preety
Last updated: August 21, 2024 6:15 am
preety
Share
1 Min Read
ora-3-price-in-nepal
ora-3-price-in-nepal
SHARE

काठमाडौं ।ओरा-थ्रीमा एकै पटक ५ लाख रुपैयाँ मूल्य घटेको छ । कम्पनीले यसअघि ४७ लाख ४९ हजार मूल्य तोकेर बिक्री गर्दै आएको कारमा ५ लाख रुपैयाँले मूल्य घटाएको हो । अब ओरा थ्री किन्ने ग्राहकले ४२ लाख ९० हजारमै यसलाई खरिद गर्न सक्नेछन् । ओरा-थ्रीमा ४७.७८ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री प्याक छ । उक्त ब्याट्रीलाई एक पटकको फुल चार्जमा ४०० किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ ।

 

You Might Also Like

ग्ल्यामरको साहारा नलिएको एउटा ब्रान्ड

दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित हुन्छ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री

नागढुंगा सुरुङमा लाग्ने टोल शुल्क तोकियो, केले कति तिर्नुपर्छ ?

नाडा अटो शो २०२४ को तयारी पूरा, एक भाग्यशाली सहभागीले हिरो जुम स्कूटर जित्ने

मकवानपुरमा ईभी र मोटरसाइकल ठोक्किएर १४ जना घाइते

TAGGED:nepalgaadiora
Share This Article
Facebook Twitter Email Print
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

New Releases

- Advertisement -
Ad image

Trending Stories

BYD-APP-Nepal
News

अब ‘बीवाइडी एप’बाट चेक गर्नुस टायर प्रेसरहरु

August 25, 2024
Tokha EV car flood
Uncategorized

विष्णुमति खोलाले बगायो कार, एक महिलाको सकुशल उद्धार

June 26, 2025
Charging Station In Nepal
News

ईभी छ्याप्छ्याप्ती तर चार्जिङ स्टेशन खोइ ?

August 6, 2024
News

दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित हुन्छ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री

September 25, 2024
चितवनमा लक्जरी इलेक्ट्रिक गाडी ‘जिकर’ सार्वजनिक
News

चितवनमा लक्जरी इलेक्ट्रिक गाडी ‘जिकर’ सार्वजनिक

December 16, 2024
News

चीनमा बन्द भयो नेटाको फ्याक्ट्री

November 17, 2024

Always Stay Up to Date

Subscribe to our newsletter to get our newest articles instantly!
[mc4wp_form]

Follow US on Social Media

Facebook Youtube

© Foxiz News Network. Ruby Design Company. All Rights Reserved.

Nepali Automobile Blog

More from Foxiz

  • Job @Nepalgaadi
  • Privacy Policy
  • Advertise
  • Subscribe
Welcome Back!

Sign in to your account