SUBSCRIBE
Nepali Automobile Blog
  • News
  • Bike
  • Home
Reading: ईभी छ्याप्छ्याप्ती तर चार्जिङ स्टेशन खोइ ?
Share
Nepali Automobile BlogNepali Automobile Blog
Font ResizerAa
  • News
  • Bike
  • Home
Search
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
  • Bookmarks
    • My Bookmarks
    • Customize Interests
  • More Foxiz
    • Blog Index
    • Sitemap
Have an existing account? Sign In
Follow US
© Foxiz News Network. Ruby Design Company. All Rights Reserved.
News

ईभी छ्याप्छ्याप्ती तर चार्जिङ स्टेशन खोइ ?

preety
Last updated: August 6, 2024 5:31 am
preety
Share
1 Min Read
Charging Station In Nepal
Charging Station In Nepal
SHARE

काठमाडौं । नेपालमा विद्युतीय गाडीको प्रयोग बढ्दो छ । हरेक हप्ता जसो नयाँ नयाँ इभी कम्पनीका गाडीहरुको समाचार आउछन । इभी सेग्मेन्टमा अधिकान्स चाइनिज गाडीहरुको दबदबा रहेको छ। विद्युतीय गाडीको प्रयोगसँगै चार्जिङ स्टेशनको माग समेत पनि बढिरहेको छ। इभी गाडी बेच्न अनेक तिक्डम गर्ने कम्पनी हरु चार्जिङ स्टेशन निर्माणमा भने खासै धेरै चासो दिएको देखिदैन।

नेपाली बजारमा अहिले उपलब्ध सवारी साधन अनुसार चार्जिङ पूर्वाधार अपर्याप्त छ । निजी कम्पनी संचालकहरु भने सरकारले चार्जिङ स्टेशन भने बढाउन नसकेको भनेर आरोप लगाउने गर्दछन । इभी गाडी बेच्ने कम्पनीहरु मध्य सिप्रदीले भने नेपालभरी नै चार्जिङ स्टेसन निर्माण गरिरहेको जानकारी दिएको छ। सिप्रदीको देश भरीनै रहेको आफ्नो सर्भिसिङ सेन्टरमा नै इभी चार्जिङ स्टेसन निर्माण गरिरहेको छ। सिप्रदी पछी चौधरी ग्रुपले पनि देश भरीनै निर्माण गरिरहेको छ।  अन्य इभी बिक्रेताहरुको भने चर्जिङ स्टेसन निर्माणमा उदासिनता नै देखिन्छ । गाढी बिक्रेताको तुलनामा नेपाल विद्युत प्राधिकरण र अन्य निजी उध्यमीहरुले चर्जिङ स्टेसनमा धेरै लगानी गरिरहेका छन।

You Might Also Like

मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त

टाटाको ईभी पन्च चितवन, पोखरा, बुटवल र भैरहवा मा लन्च

पलेशालाई बीवाइडीले दियो ४१ लाख रुपैयाँ पर्ने डल्फिन गाडी

ओरा इलेक्ट्रीकमा घट्यो ५ लाख मूल्य

ग्ल्यामरको साहारा नलिएको एउटा ब्रान्ड

Share This Article
Facebook Twitter Email Print
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

New Releases

- Advertisement -
Ad image

Trending Stories

News

चितवनमा ‘काडा अटो एक्स्पो २०८१’ को शुभारम्भ

October 2, 2024
News

होन्डाको इलेक्ट्रीक स्कुटर बजारमा आउँदै

November 11, 2024
News

दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित हुन्छ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री

September 25, 2024
Hyundai Creta Facelift Price In Nepal
News

नयाँ क्रेटाको सुरुवाती मूल्य ५६ लाख, आधिकारीक बिक्री सुरू

August 5, 2024
News

नागढुंगा सुरुङमा लाग्ने टोल शुल्क तोकियो, केले कति तिर्नुपर्छ ?

August 14, 2025
ora-3-price-in-nepal
News

ओरा इलेक्ट्रीकमा घट्यो ५ लाख मूल्य

August 21, 2024

Always Stay Up to Date

Subscribe to our newsletter to get our newest articles instantly!
[mc4wp_form]

Follow US on Social Media

Facebook Youtube

© Foxiz News Network. Ruby Design Company. All Rights Reserved.

Nepali Automobile Blog

More from Foxiz

  • Job @Nepalgaadi
  • Privacy Policy
  • Advertise
  • Subscribe
Welcome Back!

Sign in to your account