BYD – Nepali Automobile Blog https://np.nepalgaadi.com Exclusive Reviews Fri, 06 Sep 2024 15:29:59 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.7.1 235825436 साइमेक्स र बीवाईडीले गर्‍यो च्यारिटी फण्डको सुरुवात https://np.nepalgaadi.com/%e0%a4%b8%e0%a4%be%e0%a4%87%e0%a4%ae%e0%a5%87%e0%a4%95%e0%a5%8d%e0%a4%b8-%e0%a4%b0-%e0%a4%ac%e0%a5%80%e0%a4%b5%e0%a4%be%e0%a4%88%e0%a4%a1%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%97%e0%a4%b0%e0%a5%8d/ https://np.nepalgaadi.com/%e0%a4%b8%e0%a4%be%e0%a4%87%e0%a4%ae%e0%a5%87%e0%a4%95%e0%a5%8d%e0%a4%b8-%e0%a4%b0-%e0%a4%ac%e0%a5%80%e0%a4%b5%e0%a4%be%e0%a4%88%e0%a4%a1%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%97%e0%a4%b0%e0%a5%8d/#respond Fri, 06 Sep 2024 15:29:59 +0000 https://np.nepalgaadi.com/?p=2443

नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालि च्यारिटी फण्ड सुरुवात गरेको छ । साइमेक्स बीवाईडी च्यारिटी फाउनडेसन नाम दिएको उक्त संस्थाले सुरुवातमा १ करोड दान दिने घोषणा गरेको छ। साथै हरेक गाडी बिक्री हुँदा रु १०,००० उक्त च्यारिटी बाट दान दिने जनाएको छ । स्वास्थ्य र शिक्षामा लगानी गर्ने उद्देश्यले उक्त च्यारिटी सुरुवात गरिएको कम्पनीले जनाएको छ।

]]>
https://np.nepalgaadi.com/%e0%a4%b8%e0%a4%be%e0%a4%87%e0%a4%ae%e0%a5%87%e0%a4%95%e0%a5%8d%e0%a4%b8-%e0%a4%b0-%e0%a4%ac%e0%a5%80%e0%a4%b5%e0%a4%be%e0%a4%88%e0%a4%a1%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%97%e0%a4%b0%e0%a5%8d/feed/ 0 2443
अब ‘बीवाइडी एप’बाट चेक गर्नुस टायर प्रेसरहरु https://np.nepalgaadi.com/%e0%a4%85%e0%a4%ac-%e0%a4%ac%e0%a5%80%e0%a4%b5%e0%a4%be%e0%a4%87%e0%a4%a1%e0%a5%80-%e0%a4%8f%e0%a4%aa%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%9a%e0%a5%87%e0%a4%95-%e0%a4%97%e0%a4%b0/ https://np.nepalgaadi.com/%e0%a4%85%e0%a4%ac-%e0%a4%ac%e0%a5%80%e0%a4%b5%e0%a4%be%e0%a4%87%e0%a4%a1%e0%a5%80-%e0%a4%8f%e0%a4%aa%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%9a%e0%a5%87%e0%a4%95-%e0%a4%97%e0%a4%b0/#respond Sun, 25 Aug 2024 09:48:35 +0000 https://np.nepalgaadi.com/?p=46

काठमाडौं । बीवाइडीले ‘बीवाइडी एप’  सार्वजनिक गरेको छ । आधिकारीक बिक्रेता साइमेक्स इंकले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा  बीवाइडी एप  सार्वजनिक गरेको हो । उक्त बीवाइडी एपमार्फत तपाईंले गाडीको रेन्ज र पावर लेभल चेक गर्न, टायर प्रेसर चेक गर्न सक्नु हुन्छ । साथै  गाडीका ढोका तथा झ्याल बन्द भए वा नभएको वारेमा सहजै थाहा पाउन सकिन्छ ।  एसी सञ्चालन गर्न र गाडीको हर्न तथा लाइट नियन्त्रण गर्न सकिने  उक्त एपमार्फत टाढैबाट गाडीको अवस्थिति पत्ता लगाउन पनि सकिन्छ ।

]]>
https://np.nepalgaadi.com/%e0%a4%85%e0%a4%ac-%e0%a4%ac%e0%a5%80%e0%a4%b5%e0%a4%be%e0%a4%87%e0%a4%a1%e0%a5%80-%e0%a4%8f%e0%a4%aa%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%9a%e0%a5%87%e0%a4%95-%e0%a4%97%e0%a4%b0/feed/ 0 46