preety – Nepali Automobile Blog https://np.nepalgaadi.com Exclusive Reviews Tue, 07 Oct 2025 04:20:41 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.8.3 235825436 मकवानपुरमा ईभी र मोटरसाइकल ठोक्किएर १४ जना घाइते https://np.nepalgaadi.com/%e0%a4%ae%e0%a4%95%e0%a4%b5%e0%a4%be%e0%a4%a8%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%88%e0%a4%ad%e0%a5%80-%e0%a4%b0-%e0%a4%ae%e0%a5%8b%e0%a4%9f%e0%a4%b0%e0%a4%b8%e0%a4%be%e0%a4%87/ https://np.nepalgaadi.com/%e0%a4%ae%e0%a4%95%e0%a4%b5%e0%a4%be%e0%a4%a8%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%88%e0%a4%ad%e0%a5%80-%e0%a4%b0-%e0%a4%ae%e0%a5%8b%e0%a4%9f%e0%a4%b0%e0%a4%b8%e0%a4%be%e0%a4%87/#respond Tue, 07 Oct 2025 04:16:15 +0000 https://np.nepalgaadi.com/?p=2516

काठमाडौं। मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर-४ झुरझुरेमा आज बिहान भएको सवारी दुर्घटनामा परी १४ जना घाइते भएका छन्। घाइतेहरूको झुरझुरेस्थित सान्बि अस्पतालमा प्रारम्भिक उपचार गरिएको र थप उपचारका लागि हेटौँडा ल्याइएको प्रहरीले बताएकाे छ। दुर्घटनामा ईभीमा सवार १३ जना र मोटरसाइकलका चालकसहित कुल १४ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ। सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको मधेस प्रदेश ००२-००१ ज ००७२ नम्बरको ईभी र स्थानीय बागमती गाउँपालिकातर्फ जाँदै गरेको ना ५२ प ५५९८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्।

 

 

]]>
https://np.nepalgaadi.com/%e0%a4%ae%e0%a4%95%e0%a4%b5%e0%a4%be%e0%a4%a8%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%88%e0%a4%ad%e0%a5%80-%e0%a4%b0-%e0%a4%ae%e0%a5%8b%e0%a4%9f%e0%a4%b0%e0%a4%b8%e0%a4%be%e0%a4%87/feed/ 0 2516
नागढुंगा सुरुङमा लाग्ने टोल शुल्क तोकियो, केले कति तिर्नुपर्छ ? https://np.nepalgaadi.com/%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%a2%e0%a5%81%e0%a4%82%e0%a4%97%e0%a4%be-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a5%81%e0%a4%99%e0%a4%ae%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a8%e0%a5%87/ https://np.nepalgaadi.com/%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%a2%e0%a5%81%e0%a4%82%e0%a4%97%e0%a4%be-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a5%81%e0%a4%99%e0%a4%ae%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a8%e0%a5%87/#respond Thu, 14 Aug 2025 16:55:21 +0000 https://np.nepalgaadi.com/?p=2511

काठमाडौं । सरकारले नागढुंगा-नौबिसे सुरुङमार्गको उपभोग दस्तुर (टोल शुल्क) तोकेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सुरुङमार्ग हुँदै आवतजावत गर्ने सवारी साधनले तिर्नुपर्ने शुलक तोकेको हो ।सरकारले सवारीस् साधनको वर्ग अनुसार टोल शुल्क तोकेको छ । जसमा सुरुङमार्ग हुँदै काठमाडौं आउँदाभन्दा काठमाडौंबाट बाहिरिँदा लाग्ने शुल्क कम तोकिएको छ । सुरुङमार्ग भित्र १८ मिटर लम्बाइ, २.५ मिटर चौडाइ र ४.२५ मिटर उचाइभन्दा ठूला सवारीसाधन चलाउन नपाउने निर्देशिकामा उल्लेख छ ।

नागढुंगा सुरुङमार्ग हुँदै काठमाडौं आउने कार, भ्यान, जीपहरूले ६५ रुपैयाँ तिर्नुपर्ने छ भने बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्छ । त्यस्तै मिनिबस र मिनिट्रकले काठमाडौं आउँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ, बस तथा ट्रकले काठमाडौं आउँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

त्यसैगरी, हेभी सवारी साधनले काठमाडौं आउँदा ६०० र बाहिरिँदा २५० रुपैयाँ टोल शुल्क तिर्नुपर्नेछ ।

सुरुङमा कस्ता गाडी गुड्न पाउँछन् ?

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग यातायात सञ्चालन सम्बन्धी निर्देशिका, २०८१ अनुसार सुरुङमार्गमा सबैखाले सवारी साधन गुडाउन पाइँदैन । सबैखाले कार, जीप, भ्यान, माइक्रोबस, बस, ट्रक, टिपर, लरी लगायत सवारी साधन सुरुङमार्गमा चलाउन पाइन्छ । सुरुङमार्गमा गुड्ने सवारी साधनको अधिकतम गति प्रतिघण्टा ६० किलोमिटर तोकिएको छ ।

सुरुङमा कस्ता गाडी गुड्न पाउदैनन् ?

निर्देशिका अनुसार सुरुङ भित्र दुईपाँग्रे (मोटरसाइकल/स्कुटर), तीनपाँग्रे (ट्याम्पु, अटोरिक्सा), डिजेल, पेट्रोल लगायत पेट्रेलियम पद्धार्थ बोकेका ट्यांकरलाई प्रवेश निषेध गरिएको छ । त्यस्तै, सुरक्षा निकायका बाहेक हातहतियार बोकेका, विस्फोटक पदार्थ बोकेका, दुर्गन्धित गन्हाउने, कुहिएका सवारी साधन बोकेका, नन मोटराइज्ड सवारी साधन पनि सुरुङ भित्र गुडाउन पाइँदैन ।

]]>
https://np.nepalgaadi.com/%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%a2%e0%a5%81%e0%a4%82%e0%a4%97%e0%a4%be-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a5%81%e0%a4%99%e0%a4%ae%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a8%e0%a5%87/feed/ 0 2511
नाडा अटो शो २०२५ मा चांगानको फ्लाइङ कार प्रदर्शन हुने https://np.nepalgaadi.com/%e0%a4%a8%e0%a4%be%e0%a4%a1%e0%a4%be-%e0%a4%85%e0%a4%9f%e0%a5%8b-%e0%a4%b6%e0%a5%8b-%e0%a5%a8%e0%a5%a6%e0%a5%a8%e0%a5%ab-%e0%a4%ae%e0%a4%be-%e0%a4%9a%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a4%be%e0%a4%a8/ https://np.nepalgaadi.com/%e0%a4%a8%e0%a4%be%e0%a4%a1%e0%a4%be-%e0%a4%85%e0%a4%9f%e0%a5%8b-%e0%a4%b6%e0%a5%8b-%e0%a5%a8%e0%a5%a6%e0%a5%a8%e0%a5%ab-%e0%a4%ae%e0%a4%be-%e0%a4%9a%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a4%be%e0%a4%a8/#respond Tue, 05 Aug 2025 08:47:41 +0000 https://np.nepalgaadi.com/?p=2507

काठमाडौं । आगामी भदौ ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२५ मा चिनियाँ अटोमोबाइल कम्पनी चांगानले फ्लाइङ कार प्रदर्शन गर्ने भएको छ । नेपालमा पहिलो पटक आउने लागेको फ्लाइङ कार यो पटकको नाडा अटोशोको मुख्य आकर्षण हुने कम्पनीले बताएको छ ।  नाडा अटो शोको मुख्य प्रायोजक रहेको एमएडब्लू वृद्धिले यो फ्लाइङ कार पहिलो पटक नेपाल ल्याउन लागेको हो ।

 

]]>
https://np.nepalgaadi.com/%e0%a4%a8%e0%a4%be%e0%a4%a1%e0%a4%be-%e0%a4%85%e0%a4%9f%e0%a5%8b-%e0%a4%b6%e0%a5%8b-%e0%a5%a8%e0%a5%a6%e0%a5%a8%e0%a5%ab-%e0%a4%ae%e0%a4%be-%e0%a4%9a%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a4%be%e0%a4%a8/feed/ 0 2507
विष्णुमति खोलाले बगायो कार, एक महिलाको सकुशल उद्धार https://np.nepalgaadi.com/%e0%a4%b5%e0%a4%bf%e0%a4%b7%e0%a5%8d%e0%a4%a3%e0%a5%81%e0%a4%ae%e0%a4%a4%e0%a4%bf-%e0%a4%96%e0%a5%8b%e0%a4%b2%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%ac%e0%a4%97%e0%a4%be%e0%a4%af%e0%a5%8b-%e0%a4%95/ https://np.nepalgaadi.com/%e0%a4%b5%e0%a4%bf%e0%a4%b7%e0%a5%8d%e0%a4%a3%e0%a5%81%e0%a4%ae%e0%a4%a4%e0%a4%bf-%e0%a4%96%e0%a5%8b%e0%a4%b2%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%ac%e0%a4%97%e0%a4%be%e0%a4%af%e0%a5%8b-%e0%a4%95/#respond Thu, 26 Jun 2025 04:43:46 +0000 https://np.nepalgaadi.com/?p=2499

काठमाडौँ –विष्णुमति खोलामा आएको बाढीले एउटा कार बगाएको छ । कारमा सवार एक जना महिलाको भने सकुशल उद्धार गरिएको छ । उद्धार हुनेमा दाङको तुलसीपुर घर भइ हाल काठमाडौँको टोखा बस्ने ३४ वर्षीया भावना ओली रहेकी छिन् । यात्रुसहित कार बगाएको सूचनापश्चात ४५ जना प्रहरी खटिएर खोजी गर्ने क्रममा कार बानियाटार पुलमा अड्किएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।  बाढीले बगाएको कारका चालक ३५ वर्षीय अंकुश सिंहले खोला किनारमा हाम फालेर ज्यान जोगाएका थिए । त्यस्तै, बगाएको कार भित्र रहेकी ३४ वर्षीया भावना ओली प्रहरी र स्थानीयले बानियाटार पुल नजिकबाट सकुशल उद्धार गरेका थिए । उक्त कारलाई राति पौने १२ बजेतिर क्रेनको सहायताले बाहिर निकालिएको थियो ।

]]>
https://np.nepalgaadi.com/%e0%a4%b5%e0%a4%bf%e0%a4%b7%e0%a5%8d%e0%a4%a3%e0%a5%81%e0%a4%ae%e0%a4%a4%e0%a4%bf-%e0%a4%96%e0%a5%8b%e0%a4%b2%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%ac%e0%a4%97%e0%a4%be%e0%a4%af%e0%a5%8b-%e0%a4%95/feed/ 0 2499
भब्य कार्यक्रमका बिच BYD M6 को बिक्री सुरु https://np.nepalgaadi.com/%e0%a4%ad%e0%a4%ac%e0%a5%8d%e0%a4%af-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%95%e0%a4%be-%e0%a4%ac%e0%a4%bf%e0%a4%9a-byd-m6-%e0%a4%95%e0%a5%8b-%e0%a4%ac/ https://np.nepalgaadi.com/%e0%a4%ad%e0%a4%ac%e0%a5%8d%e0%a4%af-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%95%e0%a4%be-%e0%a4%ac%e0%a4%bf%e0%a4%9a-byd-m6-%e0%a4%95%e0%a5%8b-%e0%a4%ac/#respond Tue, 24 Dec 2024 10:54:31 +0000 https://np.nepalgaadi.com/?p=2495

नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले पोखरामा एक भब्य कार्यक्रम गरेर बीवाईडी एम सिक्स लन्च गरेको छ। बीवाईडी एट्टो ३ को अपार सफलता पछी कम्पनी यो मोडेलको गाडीको पनि राम्रो बिक्री हुने अपेक्षा गरेको छ। लन्चिङ अफर भनेर कम्पनीले यो गाडीको मुल्य ५८,९०,००० तोकेको छ । हट एअर बलुन उडायर उक्त गाडीको अधिकारिक रुपमा बिक्री सुरु भएको हो।

]]>
https://np.nepalgaadi.com/%e0%a4%ad%e0%a4%ac%e0%a5%8d%e0%a4%af-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%95%e0%a4%be-%e0%a4%ac%e0%a4%bf%e0%a4%9a-byd-m6-%e0%a4%95%e0%a5%8b-%e0%a4%ac/feed/ 0 2495
चितवनमा लक्जरी इलेक्ट्रिक गाडी ‘जिकर’ सार्वजनिक https://np.nepalgaadi.com/%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a4%b5%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%b2%e0%a4%95%e0%a5%8d%e0%a4%9c%e0%a4%b0%e0%a5%80-%e0%a4%87%e0%a4%b2%e0%a5%87%e0%a4%95%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf/ https://np.nepalgaadi.com/%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a4%b5%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%b2%e0%a4%95%e0%a5%8d%e0%a4%9c%e0%a4%b0%e0%a5%80-%e0%a4%87%e0%a4%b2%e0%a5%87%e0%a4%95%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf/#respond Mon, 16 Dec 2024 07:39:08 +0000 https://np.nepalgaadi.com/?p=2490

लक्जरी इलेक्ट्रिक गाडीको ब्रान्ड ‘जिकर’ चितवनमा सार्वजनिक गरिएको छ । चितवनका लागि आधिकारिक डिलर, युनाइटेड अटो कन्सर्नले भरतपुरमा एक समारोहसहित जिकर एक्सको सार्वजनिक गरेको हो । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष समुन कुमार श्रेष्ठले उक्त जिकर ब्राण्ड सार्वजनिक गरेका हुन् । जिकर, चीनको गिलि होल्डिङ ग्रुपअन्तर्गत लक्जरी इलेक्ट्रिक गाडीको ब्रान्ड हो ।

]]>
https://np.nepalgaadi.com/%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a4%b5%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%b2%e0%a4%95%e0%a5%8d%e0%a4%9c%e0%a4%b0%e0%a5%80-%e0%a4%87%e0%a4%b2%e0%a5%87%e0%a4%95%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf/feed/ 0 2490
चीनमा बन्द भयो नेटाको फ्याक्ट्री https://np.nepalgaadi.com/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6-%e0%a4%ad%e0%a4%af%e0%a5%8b-%e0%a4%a8%e0%a5%87%e0%a4%9f%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ab%e0%a5%8d%e0%a4%af/ https://np.nepalgaadi.com/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6-%e0%a4%ad%e0%a4%af%e0%a5%8b-%e0%a4%a8%e0%a5%87%e0%a4%9f%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ab%e0%a5%8d%e0%a4%af/#respond Sun, 17 Nov 2024 04:54:32 +0000 https://np.nepalgaadi.com/?p=2485

काठमाडौँ । पूर्वी चीनको तटीय प्रान्त चजिआङमा रहेको नेटाको फ्याक्ट्रि बन्द भएको छ । फ्याक्ट्रिबाट तत्कालका लागि उत्पादन बन्द गरिएको कार निर्माता होचोङले मोटर्सले जनाएको छ । उत्पादन रोक्नुको कारण उसको विक्रीमा आएको भारी गिरावट हो । २०१४ मा स्थापना भएको होजोन अटोले २०१८मा नेटा ब्रान्ड सुरु गरेको थियो ।  कम्पनीले आफ्ना कर्मचारीको तलब सुविधामा पनि भारी कटौति गरेको छ । २००,००० युनिट उत्पादन गर्ने उक्त प्लान्ट सबै भन्दा ठुलो रहेको थियो । 

 

]]>
https://np.nepalgaadi.com/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6-%e0%a4%ad%e0%a4%af%e0%a5%8b-%e0%a4%a8%e0%a5%87%e0%a4%9f%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ab%e0%a5%8d%e0%a4%af/feed/ 0 2485
होन्डाको इलेक्ट्रीक स्कुटर बजारमा आउँदै https://np.nepalgaadi.com/%e0%a4%b9%e0%a5%8b%e0%a4%a8%e0%a5%8d%e0%a4%a1%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%87%e0%a4%b2%e0%a5%87%e0%a4%95%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%95-%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a5%81/ https://np.nepalgaadi.com/%e0%a4%b9%e0%a5%8b%e0%a4%a8%e0%a5%8d%e0%a4%a1%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%87%e0%a4%b2%e0%a5%87%e0%a4%95%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%95-%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a5%81/#respond Mon, 11 Nov 2024 04:44:41 +0000 https://np.nepalgaadi.com/?p=2482

काठमाडौं । जापानी मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी होन्डाले भारतीय बजारमा आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने भएको छ । आगामी नोभेम्बर २७ मा कम्पनीले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर  एक्टिभा इलेक्ट्रीक स्कुटर  सार्वजनिक गर्ने भएको हो । कम्पनीले भारतीय बजारमा २०२५ को मार्चदेखि आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर बिक्री सुरू गर्ने भएको हो । यो स्कुटर भारतीय बजारमा १ लाख रुपैयाँ हाराहारी मूल्यमा बिक्री सुरु हुने अनुमान गरिएको छ ।

 

]]>
https://np.nepalgaadi.com/%e0%a4%b9%e0%a5%8b%e0%a4%a8%e0%a5%8d%e0%a4%a1%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%87%e0%a4%b2%e0%a5%87%e0%a4%95%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%95-%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a5%81/feed/ 0 2482
चितवनमा ‘काडा अटो एक्स्पो २०८१’ को शुभारम्भ https://np.nepalgaadi.com/%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a4%b5%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%a1%e0%a4%be-%e0%a4%85%e0%a4%9f%e0%a5%8b-%e0%a4%8f%e0%a4%95%e0%a5%8d%e0%a4%b8%e0%a5%8d%e0%a4%aa/ https://np.nepalgaadi.com/%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a4%b5%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%a1%e0%a4%be-%e0%a4%85%e0%a4%9f%e0%a5%8b-%e0%a4%8f%e0%a4%95%e0%a5%8d%e0%a4%b8%e0%a5%8d%e0%a4%aa/#respond Wed, 02 Oct 2024 12:00:25 +0000 https://np.nepalgaadi.com/%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a4%b5%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%a1%e0%a4%be-%e0%a4%85%e0%a4%9f%e0%a5%8b-%e0%a4%8f%e0%a4%95%e0%a5%8d%e0%a4%b8%e0%a5%8d%e0%a4%aa/

भरतपुर – चितवन अटोमोवाईल डिलर्स एसोशियशन (काडा) को आयोजनामा चितवन प्रदर्शनी केन्द्रको सभाहलमा काडा अटो एक्स्पो २०८१ को शुभारम्भ गरिएको छ । भरतपुर महानगरपालिकाकी नगरप्रमुख रेनु दाहालले एक कार्यक्रमका बीच उक्त मेलाको उद्घाटन गर्नुभएको थियो ।प्रमुख अतिथि दाहालले भरतपुर भ्रमण वर्ष २०२४ लक्षित गरी आयोजना गरिएको काडा अटो एक्स्पोको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

]]>
https://np.nepalgaadi.com/%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a4%b5%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%a1%e0%a4%be-%e0%a4%85%e0%a4%9f%e0%a5%8b-%e0%a4%8f%e0%a4%95%e0%a5%8d%e0%a4%b8%e0%a5%8d%e0%a4%aa/feed/ 0 2480
मुग्लिङकाे चार्जिङ स्टेसन बन्द https://np.nepalgaadi.com/%e0%a4%ae%e0%a5%81%e0%a4%97%e0%a5%8d%e0%a4%b2%e0%a4%bf%e0%a4%99%e0%a4%95%e0%a4%be%e0%a5%87-%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a4%bf%e0%a4%99-%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a5%87%e0%a4%b8/ https://np.nepalgaadi.com/%e0%a4%ae%e0%a5%81%e0%a4%97%e0%a5%8d%e0%a4%b2%e0%a4%bf%e0%a4%99%e0%a4%95%e0%a4%be%e0%a5%87-%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a4%bf%e0%a4%99-%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a5%87%e0%a4%b8/#respond Wed, 02 Oct 2024 04:18:21 +0000 https://np.nepalgaadi.com/?p=2474 मुग्लिङ स्थित नयाँ पुल र पुरानो पुलको बिचमा रहेको नेपाल बिधुत प्राधिकरणको चार्जिङ् स्टेसन बन्द भएको छ । त्रिशुली नदी बढेर चार्जिङ् स्टेसन रहेकाे जमिन कटान भएकाे भएपछी चार्जिङ् स्टेसन बन्द भएको हो । साथै कटानले चार्जिङ् स्टेसननै बगाउने खतरा पनि बढेको छ।

Muglin NEA Charging station

तस्बिर: मुग्लिन पेज

]]>
https://np.nepalgaadi.com/%e0%a4%ae%e0%a5%81%e0%a4%97%e0%a5%8d%e0%a4%b2%e0%a4%bf%e0%a4%99%e0%a4%95%e0%a4%be%e0%a5%87-%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a4%bf%e0%a4%99-%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a5%87%e0%a4%b8/feed/ 0 2474