SUBSCRIBE
Nepali Automobile Blog
  • News
  • Bike
  • Home
Reading: चीनमा बन्द भयो नेटाको फ्याक्ट्री
Share
Nepali Automobile BlogNepali Automobile Blog
Font ResizerAa
  • News
  • Bike
  • Home
Search
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
  • Bookmarks
    • My Bookmarks
    • Customize Interests
  • More Foxiz
    • Blog Index
    • Sitemap
Have an existing account? Sign In
Follow US
© Foxiz News Network. Ruby Design Company. All Rights Reserved.
News

चीनमा बन्द भयो नेटाको फ्याक्ट्री

preety
Last updated: November 17, 2024 4:54 am
preety
Share
1 Min Read
SHARE

काठमाडौँ । पूर्वी चीनको तटीय प्रान्त चजिआङमा रहेको नेटाको फ्याक्ट्रि बन्द भएको छ । फ्याक्ट्रिबाट तत्कालका लागि उत्पादन बन्द गरिएको कार निर्माता होचोङले मोटर्सले जनाएको छ । उत्पादन रोक्नुको कारण उसको विक्रीमा आएको भारी गिरावट हो । २०१४ मा स्थापना भएको होजोन अटोले २०१८मा नेटा ब्रान्ड सुरु गरेको थियो ।  कम्पनीले आफ्ना कर्मचारीको तलब सुविधामा पनि भारी कटौति गरेको छ । २००,००० युनिट उत्पादन गर्ने उक्त प्लान्ट सबै भन्दा ठुलो रहेको थियो । 

 

You Might Also Like

नयाँ क्रेटाको सुरुवाती मूल्य ५६ लाख, आधिकारीक बिक्री सुरू

दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित हुन्छ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री

चितवनमा ‘काडा अटो एक्स्पो २०८१’ को शुभारम्भ

ईभी छ्याप्छ्याप्ती तर चार्जिङ स्टेशन खोइ ?

बीएडब्लू ब्रम्बी कारको मूल्य २१ लाख ९० हजार

Share This Article
Facebook Twitter Email Print
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

New Releases

- Advertisement -
Ad image

Trending Stories

News

होन्डाको इलेक्ट्रीक स्कुटर बजारमा आउँदै

November 11, 2024
News

टाटाको ईभी पन्च चितवन, पोखरा, बुटवल र भैरहवा मा लन्च

September 17, 2024
LEV-01-Price-In-Nepal
News

आयो अर्को चाइनिज इभी एलइभी-०१

September 3, 2024
News

नाडा अटो शोमा टाटाको ६ सय ४४ युनिट गाडी बुकिङ

September 1, 2024
News

ग्ल्यामरको साहारा नलिएको एउटा ब्रान्ड

August 28, 2024
CF Moto MT 450 Price In Nepal
Bike

एमटी ४५० एड्भेन्चर नेपाली बजारमा सार्वजनिक

August 27, 2024

Always Stay Up to Date

Subscribe to our newsletter to get our newest articles instantly!
[mc4wp_form]

Follow US on Social Media

Facebook Youtube

© Foxiz News Network. Ruby Design Company. All Rights Reserved.

Nepali Automobile Blog

More from Foxiz

  • Job @Nepalgaadi
  • Privacy Policy
  • Advertise
  • Subscribe
Welcome Back!

Sign in to your account