SUBSCRIBE
Nepali Automobile Blog
  • News
  • Bike
  • Home
Reading: ईभी छ्याप्छ्याप्ती तर चार्जिङ स्टेशन खोइ ?
Share
Nepali Automobile BlogNepali Automobile Blog
Font ResizerAa
  • News
  • Bike
  • Home
Search
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
  • Bookmarks
    • My Bookmarks
    • Customize Interests
  • More Foxiz
    • Blog Index
    • Sitemap
Have an existing account? Sign In
Follow US
© Foxiz News Network. Ruby Design Company. All Rights Reserved.
News

ईभी छ्याप्छ्याप्ती तर चार्जिङ स्टेशन खोइ ?

preety
Last updated: August 6, 2024 5:31 am
preety
Share
1 Min Read
Charging Station In Nepal
Charging Station In Nepal
SHARE

काठमाडौं । नेपालमा विद्युतीय गाडीको प्रयोग बढ्दो छ । हरेक हप्ता जसो नयाँ नयाँ इभी कम्पनीका गाडीहरुको समाचार आउछन । इभी सेग्मेन्टमा अधिकान्स चाइनिज गाडीहरुको दबदबा रहेको छ। विद्युतीय गाडीको प्रयोगसँगै चार्जिङ स्टेशनको माग समेत पनि बढिरहेको छ। इभी गाडी बेच्न अनेक तिक्डम गर्ने कम्पनी हरु चार्जिङ स्टेशन निर्माणमा भने खासै धेरै चासो दिएको देखिदैन।

नेपाली बजारमा अहिले उपलब्ध सवारी साधन अनुसार चार्जिङ पूर्वाधार अपर्याप्त छ । निजी कम्पनी संचालकहरु भने सरकारले चार्जिङ स्टेशन भने बढाउन नसकेको भनेर आरोप लगाउने गर्दछन । इभी गाडी बेच्ने कम्पनीहरु मध्य सिप्रदीले भने नेपालभरी नै चार्जिङ स्टेसन निर्माण गरिरहेको जानकारी दिएको छ। सिप्रदीको देश भरीनै रहेको आफ्नो सर्भिसिङ सेन्टरमा नै इभी चार्जिङ स्टेसन निर्माण गरिरहेको छ। सिप्रदी पछी चौधरी ग्रुपले पनि देश भरीनै निर्माण गरिरहेको छ।  अन्य इभी बिक्रेताहरुको भने चर्जिङ स्टेसन निर्माणमा उदासिनता नै देखिन्छ । गाढी बिक्रेताको तुलनामा नेपाल विद्युत प्राधिकरण र अन्य निजी उध्यमीहरुले चर्जिङ स्टेसनमा धेरै लगानी गरिरहेका छन।

You Might Also Like

साइमेक्स र बीवाईडीले गर्‍यो च्यारिटी फण्डको सुरुवात

नेपाल भित्रियो साइबरस्टर, मूल्य मात्र १ करोड ६७ लाख ९९ हजार रुपैयाँ

बीएडब्लू ब्रम्बी कारको मूल्य २१ लाख ९० हजार

चितवनमा लक्जरी इलेक्ट्रिक गाडी ‘जिकर’ सार्वजनिक

नाडा अटो शोमा टाटाको ६ सय ४४ युनिट गाडी बुकिङ

Share This Article
Facebook Twitter Email Print
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

New Releases

- Advertisement -
Ad image

Trending Stories

News

टाटाको ईभी पन्च चितवन, पोखरा, बुटवल र भैरहवा मा लन्च

September 17, 2024
wuling-bingo-price-nepal-2024
News

विङ्गो कारको अफर मुल्य ३० लाखमा १ हजार कम

August 30, 2024
Ford to restart it's factory in India
Ford

भारत फर्कियो फोर्ड कार कम्पनी, अब इभी बनाउने

September 18, 2024
LEV-01-Price-In-Nepal
News

आयो अर्को चाइनिज इभी एलइभी-०१

September 3, 2024
deepal-So7-L-Price-In-Nepal
News

नेपाल आउँदै ‘दिपल एस-०७ एल’

September 1, 2024
BYD M6 Price In Nepal
News

भब्य कार्यक्रमका बिच BYD M6 को बिक्री सुरु

December 24, 2024

Always Stay Up to Date

Subscribe to our newsletter to get our newest articles instantly!
[mc4wp_form]

Follow US on Social Media

Facebook Youtube

© Foxiz News Network. Ruby Design Company. All Rights Reserved.

Nepali Automobile Blog

More from Foxiz

  • Job @Nepalgaadi
  • Privacy Policy
  • Advertise
  • Subscribe
Welcome Back!

Sign in to your account