नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले पोखरामा एक भब्य कार्यक्रम गरेर बीवाईडी एम सिक्स लन्च गरेको छ। बीवाईडी एट्टो ३ को अपार सफलता पछी कम्पनी यो मोडेलको गाडीको पनि राम्रो बिक्री हुने अपेक्षा गरेको छ। लन्चिङ अफर भनेर कम्पनीले यो गाडीको मुल्य ५८,९०,००० तोकेको छ । हट एअर बलुन उडायर उक्त गाडीको अधिकारिक रुपमा बिक्री सुरु भएको हो।